सरकारको डोजर आतंकले ५० लाख बढी जनता गरिबीको चक्रमा फस्ने खतरा छ -शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति प्रश्न उठाउँदै सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई मानवीय र कानुनी नजरबाट हेर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सरकारको 'डोजर नीति' ले देशको सामाजिक र आर्थिक स्थायित्वमा गम्भीर धक्का पुऱ्याउन सक्ने चेतावनी दिएका हुन् ।…

Logo