सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश

काठमाडौं । बाराको सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी भएको छ । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीचच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बने पछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार विरगंज-पथलैया सडक खण्डको पथलैया…

Logo