जेन जी आन्दोलन र विधंसका मुख्य जिम्मेवार एमाले-कांग्रेस हुन्ः पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा . रामवरण यादवले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा भएको तोडफोड र विध्वंसलाई स्पष्ट रूपमा “प्रतिगामी, सुनियोजित र डिजाइन गरिएको” घटना भनेका छन् । उनले यो घटना सरकारमा रहेका नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूको ठूलो कमजोरी र लापरबाहीको परिणाम भएको ठहर गरेका छन् । सञ्चारकर्मी सँगको कुराकानीमा…

Logo