एनपीएल उद्घाटनः जनकपुर बोल्ट्सले काठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि सुरु भएको छ । टीयु क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । काठमाडौंका कप्तान करण केसीले जनकपुरविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालको क्रिकेट इतिहासमै पहिलोपटक फ्लडलाइटमा हुन लागेको यो…

Logo