भीम रावल ७ बुँदे सहमति गरेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं । मातृभूमी जागरण अभियान चलाइरहेका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। बुधबार ७ बुँदे सहमति गरी रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्। नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजिक एक कार्यक्रमबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट रावल नेकपामा समाहित हुनेछन् । यस्ता छन् सात बुँदे सहमति-१.…

Logo