मन्त्रीस्तरिय वार्तामा वस्न दुर्गा प्रसाईंको आनाकानी, गृह मन्त्रालयमा उनी निकटकाको छलफल हुँदै

काठमाडौं । सरकार र मेडिकल व्यावसायी दुर्गा प्रसाईंको समूहबीच आज वार्ता हुँदै छ । वार्ता गृह मन्त्रालयमा हुने उक्त समुहले जनाएको छ । वार्तामा प्रसाईं भने सहभागी हुने छैनन् । उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी हुने माधव खतिवडाले जानकारी दिएका छन्…

Logo