माध्यमिक तहसम्म सय पूर्णाङ्कको ‘कम्प्युटर’ विषय थप गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले माध्यमिक तहसम्म एक सय पूर्णाङ्कको ‘कम्प्युटर’ विषय थप गर्ने निर्णय भएको बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले पछिल्लो समय प्रविधिको विकास भएअनुसार हाम्रा विद्यार्थी पछि नपरून् भनेर यस्तो निर्णय गरिएको जानकारी दिए । सोही क्रममा उनले त्रिविको जग्गा हडप्नेलाई कुनैपनि हालतमा नछाड्ने…

Logo