शिक्षामन्त्री पुनको निर्देशन- नास्टलाई अनुसन्धान केन्द्र बनाउने, शिक्षक व्यवस्थापन र पाठ्यक्रम सुधारमा जोड

काठमाडौं । शिक्षामन्त्री महाविर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव श्रोत विकास केन्द्र, र पाठ्यक्रम विकास केन्द्र मा महत्त्वपूर्ण छलफल गर्नुका साथै विभिन्न विषयमा निर्देशन दिएका छन् । मन्त्री पुनले बुधबार नास्टमा करिब दुई घण्टा बिताएर त्यहाँका प्रयोगशाला (ल्याब) हरूको अवलोकन गरे । उनले नास्टको ३७ करोडको बजेटमध्ये २७ करोड…

Logo