काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको ६ घण्टापछि हमास गाजामा युद्धविराम गर्न सहमत भएको छ। हमासले शुक्रबार राति घोषणा गरेअनुसार, उनीहरूले ट्रम्पको योजना अनुसार सबैतिरका बन्दीहरू ९जीवित वा मृत० अवस्थामा रिहा गर्न तयार छन् । साथै गाजाको प्रशासन छोड्न पनि तयार भएको जनाइएको छ । हमासले अमेरिकी राष्ट्रपति ट्रम्पले यस हप्ता प्रस्तुत गरेका २०…