तेस्रो पटक टी–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले गर्यो १५ सदस्यीय टोलीको घोषणा, साहब आलम परे रिजर्भमा

काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आईसीसी टी–२० विश्वकप २०२६ को एशिया तथा ईस्ट एशिया प्यासिफिक छनोट फाइनलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । यो टोली युवा ऊर्जा र अनुभवी खेलाडीहरूको सन्तुलित मिश्रण हो, यो टोलीले नेपाललाई २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउने सपना बोकेको छ…

Logo