काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न पूराना राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक राजनीतिक अभियन्ताहरुले नेतृत्वकारुपमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने भन्दै पूराना राजनीतिक दलहरु कि सच्चिनुपर्ने कि सकिनुपर्ने बताएका हुन् । उनले भने, ‘नयाँ पुस्तालाई प्रोत्साहत गर्न पूराना दलहरु सबैले आफूलाई रुपान्तरण गर्नुपर्छ । एउटा…