काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्था, सैनिक र सुरक्षा व्यवस्थाका विषयमा विस्तृत छलफल भएको बताइएको छ । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सरकार परिवर्तन भएपछि प्रधानमन्त्रीको पद सम्हालेकी हुन् ।जेनजी आन्दोलनको…