काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आफ्नो जिम्मेवारी निष्ठा, पेसागत अनुशासन, र पारदर्शिताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गर्दै “नेपाल सरकार र गृहमन्त्रालयले मलाई सुम्पेको यो जिम्मेवारी मेरो निष्ठा, पेसागत अनुशासन, र पारदर्शिताको भावनाका साथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।” उनले…