‘हैजा कोरोनाजस्तै सर्छ भन्ने हल्ला गलत हो’ -डा. राकेश कुमार झा

काठमाडौं । वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा.राकेश कुमार झाले हैजा कोरोनाजस्तै हावाबाट पनि सर्छ भन्ने गलत चर्चा भइरहेको बताएका छन् । उनले भने,‘हैजा संक्रमण हुने प्रमुख कारण पानी हो । हल्लाचाँही चारैतिर कोरोना सरेको जस्तै यो हावाबाट सर्छ या अरु केहीबाट सर्छ भन्ने छ । तर त्यस्तो केही पनि होइन । दुषित पानी र खानपिनबाट सर्ने एउटा…

Logo