आशिफको अर्धशतकमा नेपालले एसीटीलाई दियो रनको १७८ लक्ष्य

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चुनौतीपूर्ण लक्ष्य लिएको छ । आज बिहान भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन जोडेको हो । नेपालका लागि आशिफ शेखले अर्धशतक प्रहार गरे । उनले ३९ बलमा ४ चौका र ५ छक्का प्रहार…

Logo