नेपाल औषधि लिमिटेडको ओरालो यात्रामा काे जिम्मेवार ?

काठमाडौं । नेपाल औषधि लिमिटेड उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी हो । दर्जनौं निजी कम्पनीहरूले औषधी बजारमा प्रभाव जमाइरहेको बेला सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड भने यतिबेला ओझेलमा परेको छ । वि.सं. २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय एक सय २० प्रकारका औषधि उत्पादन गर्ने गरेको थियो । तर ०६२ सालमा उत्पादन बन्द भएपछि ०७४ सालमा पुनः…

Logo