सुटकेशमा युवतीको शवः एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्थिन् रुवीकुमारी

रौतहट । रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्डको मुडवलबा मोड नजिकै शनिबार राति सडक किनारमा डोरीले बाँधिएको महिलाको शव फेला परेको छ। सुटकेसभित्र २६ वर्षीया रुबीकुमारी साहको शव भेटिएको हो । यो घटना रौतहटमा यो साता मात्र फेला परेको तेस्रो शवसँग सम्बन्धित रहेको छ, जसले जिल्लाको शान्त वातावरण माथी नै गम्भीर प्रश्नहरू खडा गरेको छ ।…

Logo