काठमाडौं । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको हत्या आरोपी लक्ष्मण पासवान शरीर जलेको अवस्थामा फेला परेका छन् । आइतबार गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीय रुवी शाह सुडीको शव सुटकेसभित्र फेला परेको थियो । हत्याका मुख्य आरोपी पासवान रहेको आशंकामा खोजी कार्य जारी राखेको थियो ।…