नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलियालाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । आज भएको पहिलो खेलमा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन जोडेको हो । नेपालका लागि भीम सार्कीले ३२ बलमा सर्वाधिक ३२ रन जोडे । यसैगरी दीपेन्द्रसिंह ऐरी १९ बलमा २६ रन…

Logo