काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अष्ट्रेलियासँग दुवै खेलमा पराजित भएको छ । बिहीबार भएको दोस्रो खेलमा नेपाल ३ रनले स्तब्ध भएको हो । साउथ अष्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा अलआउट हुँदै १५७ रनमा समेटियाे । नेपालका लागि रुपेश सिंहले १९ बलमा सर्वाधिक ३७ रन जोडे । यस्तै,…