एनपीएलको मिनि अक्सनमा आज कुन खेलाडीमाथि होला हानथाप ? [सूचीसहित]

काठमाडाैं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आज मिनि अक्सन हुँदैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार दिउँसो तीन बजेदेखि खेलाडी छनोटका लागि ललितपुरको बालकुमारीस्थित रोयल ट्युलिपमा हुने मिनी अक्सनमा १५० जना खेलाडीको नाम समावेश हुनेछ। अक्सनका लागि ४५८ जनाले नाम दर्ता गराएकामा फ्रेन्चाइच टिमले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार…

Logo