बाँकेका अहमदको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई रु पाँच लाख क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने भएको छ । यही असार १३ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्तासमेत रहेका पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी गराएका हुन् । मन्त्री गुरुङका अनुसार सार्वजनिक खरिद निर्णयको…

Logo