काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरुसँगको भेटघाटमा व्यस्त छन् । नेपाललाई लोडसेडिङ मुक्त गराएको, वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको र भारत तथा बङ्लादेससम्म बिधुत निर्यात गरेको जस पाएका घिसिङ विश्वका विभिन्न देशमा पुगेर शुभचिन्तक एवम शुभेच्छुकहरुसँग अन्तक्रिया गर्ने योजनामा छन् । मध्यपूर्व देशहरुको भ्रमणमा निस्किनुअघि घिसिङसँग…