निजामती सेवा विधेयकमा कसरी घुस्यो ‘बाहेक’ शब्द ? छानविन गर्न माग

काठमाडौं । प्रतिनिधिसभा बैठकले पारित गरिसकेको निजामती सेवा विधेयकमा ‘बाहेक’ शब्द थपिएको विषयमा राजनीतिक चर्काचर्की सुरु भएको छ । अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरु नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा ‘बाहेक’ शब्द कसरी घुस्यो भन्दै विवाद भएको हो । निजामती सेवा ऐनको दफा ८२(४) कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा भनिएको छ, ‘निजामती कर्मचारी वा…

Logo