रवि लामिछानेको न्यायका लागि भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरे हस्ताक्षर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधविरूद्धको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन् । आज रास्वपाको कार्यालय, बनस्थलीमा पुगेर उनले यो अभियानमा हस्ताक्षर गरेका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने सहकारी ठगीको आरोपमा हाल जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा…

Logo