काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी अगस्ट १४ बाट अष्ट्रेलियाको डार्विनमा सुरु हुने 'टप एन्ड टी-२० सिरिज'मा सहभागिता जनाउने भएको छ। यो सिरिजलाई आईसीसी पुरुष टी-२० विश्वकप एसिया क्वालिफायर्सको महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले दिएकाे जानकारीअनुसार, अष्ट्रेलिया भ्रमणले नेपाली टोलीलाई उच्चस्तरको प्रतिस्पर्धात्मक वातावरणमा अभ्यास गर्ने अवसर प्रदान गर्नेछ। यसले खेलाडीहरूलाई…