एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी भएको छ । त्यसका लागि आज बोर्ड बैठक डाकिएको बताइएको छ । बोर्डका सदस्यहरुलाई नतिजाकाे डेमो देखाएर आज अपराह्नतिर सार्वजनिक गरिने तयारी भएकाे हाे । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख…

Logo