क्यानको कार्यशैलीप्रति आठ बोर्ड सदस्यकाे असन्तुष्टि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यानको कार्यशैलीप्रति उपाध्यक्ष रोशनसिंहसहित आठ बोर्ड सदस्यले असन्तुष्टि जनाएका छन् । क्यानका उपाध्यक्ष रोशनसिंहसहित आठ बोर्ड सदस्यले क्यानको वर्तमान कार्यशैली, पारदर्शिता र निर्णय प्रक्रिया विषयमा ध्यानाकर्षण जनाएका हुन् । ध्यानाकर्षण पत्रमा उनीहरूले हालको नेतृत्वद्वारा लिइएका निर्णयहरूमा पारदर्शिता र संस्थागत प्रक्रिया नअपनाइएको, एकल व्यक्ति केन्द्रित निर्णय प्रवृत्ति मौलाएको र सामूहिक निर्णय…

Logo