बालुवाटारमा सत्तापक्षीय दलहरू छलफलमा

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरू छलफलमा जुटेका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने तयारी छ । तर सत्तापक्षकै सांसदहरुबाट चर्को आलोचना भएका कारण त्यसमा एकमत जुटाउन दलहरू छलफलमा लागेका हुन् । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर…

Logo