फिल्म ‘बिगुल’ को रिलिज स्थगित

काठमाडौं । चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ । चलचित्रका निर्माता दिनेश कोइरालाले बिगुलको प्रदर्शन हाललाई स्थगित गरिएको बताएका छन् । विशेष प्राबिधिक कारणले गर्दा बिगुलको प्रदर्शन स्थगित गरिएमा क्षमायाचना गर्दै उनले केही दिनभित्रै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिए । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनीशा हमाल, नरेन खड्का,…

Logo