पुस २७ मा आशिरमान देशराजको ‘ब्रेकअप’

चलचित्र ‘ग्याङस्टर ब्लुज’ बाट नेपाली चलचित्रमा डेब्यु गरेका नायक आशिरमान देशराज जोसी अभिनित चलचित्र ‘ब्रेकअप’ पुस २७ मा रिलिज हुने भएको छ ।यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस चलचित्रको छायांकन सकिनु केहि दिन अघि चलचित्रका निर्माता रोहित अधिकारी यस चलचित्रबाट अलग भएको घोषणा गरेपछि विवाद सुरु भएको थियो ।यसअघि हेमराज र रोहितले…

Logo