अनमोल अभिनित फिल्म ‘कृ’ ले कमायो एक सातामै साँढे ५ करोड !

काठमाडौंनिर्देशक सुरेन्द्र पौडेलद्वारा निर्देशित तथा अनमोल केसी स्टार फिल्म कृले रिलिजमा आएको एक सातामा ५ करोड ४० लाख रुपियाँ ग्रस कलेक्सन गरेको छ । फिल्मको निर्माण संस्थाले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कृले ६ दिनमा ५ करोड ४० लाख रुपियाँ ग्रस कलेक्सन गरेको जानकारी गराएको हो ।फिल्मका निर्माताद्वय सुवास गिरी र भुवन केसीले फिल्मले…

Logo