गाउँले मन पर्दैन मैले भनेकै छैन – साम्राज्ञी राज्यलक्ष्मी शाह

काठमाडौंअभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले आफूले कहिल्यै नभनेको र सोच्दै नसोचेको विषयलाई प्रतिष्ठित भनिएको समाचार संस्थाले झुटो समाचार लेखेर आफूलाई अनावश्यक तनाब दिएको बताएकी छिन् । सामाजिक संजालमा उक्त समाचारको खण्डन गर्दै सामाज्ञीले आफ्ना शुभ चिन्तकहरुलाई भ्रममा नपर्न पनि अनुरोध गरेकी छिन् । उनका बारेमा एक प्रतिष्ठित दैनिक पत्रिकाले साम्राज्ञीलाई “गाउँले मन पर्दैन” भन्ने शिर्षकमा समाचार लेखेपछि…

Logo