काठमाडौं । गतवर्षको फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबारबाट ५१ दिन पूरा गरेको छ। फिल्मका निर्देशक सौरभ चौधरी, कलाकार नाजिर हुसेन, निर्माता प्रकाश मल्ल र अनिश तामाङ रञ्जना सिनेप्लेक्समा उपस्थित भएर दर्शकसँगै फिल्म हेर्दै ५१औँ दिनको खुसियाली सटेका थिए। निर्देशक चौधरीले आलोचना र तारिफका बाबजुद पनि…