जन्मदिन मनाउने तयारीमा रहेका अभिनेता सलमान खानलाई सर्पले टोक्यो, अस्पताल भर्ना

वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ। आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो। सर्पले टोकेपछि उनलाई अस्पताल लगिएको थियो।  उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ। उपचारपछि उनी आइतबार विहानै डिस्चार्ज गरिएको थियो। खान अहिले घरमै आराम गरिरहेका छन्।  सलमानको फार्म हाउस ठूलो छ। फार्म हाउसमा बोटबिरुवा र झाडी छन्। त्यहाँ…

Logo