महानायक राजेश हमाल जिपलाइफ क्लवमा प्रवेश, खरिद गरे ‘जिप कम्पास’

महानायक राजेश हमालले नयाँ जिप खरिद गरेका छन्। उनले नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको खरिद गरेका हुन्। ‘मैले युवा अवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिएँ। सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएको थिएँ।' नयाँ जिप खरिद गरेपछि हमालले भने, 'म जिपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ। म खुशी छु…

Logo