रोहित शेट्टीको ‘कप युनिभर्स’ मा सलमानलाई अफर

हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन्। सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन्। पुलिसकै कथामा तीन फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा 'कप युनिभर्स' तयार गरिसकेका छन्। कप युनिभर्समा ‘सिंघम’ बाट सिम्बा हुँदै सूर्यवंशीसम्म सामेल छन्। यसमा अब…

Logo