मातृशोकमा गायक तथा अभिनेता प्रशान्त तामाङ

गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ। ‘इन्डीयन आइडल’ सिजन–३ का विजेतासमेत रहेका तामाङकी आमा रुपा तामाङको मंगलबार दार्जिलिङको एक अस्पतालमा निधन भएको हो।  आमाको निधनप्रति तामाङ स्वयंले पनि सामाजिक संजालमार्फत जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा…

Logo