काठमाडौँ। हिमाली भेगका अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित सिर्जनात्मक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा विशेष सम्मेलन आयोजना गरिएको छ । अरनिको समाजको आयोजना भएको सो सम्मेलनमा नेपालको हिमाली क्षेत्र तथा मित्रराष्ट्र चीनको सिजाङ प्रान्तको अमूर्त सांस्कृतिक सम्पदाको प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने बारेमा विचारविमर्श गरिएको थियो । सम्मेलनका क्रममा पूर्वमन्त्री एवं नेपाल…