मलेसियामा नेपाली गार्डले गरे सुपरभाइजरको हत्या, ३ जना पक्राउ

काठमाडौं । मलेसियामा तलब नपाएको झोकमा एक नेपाली सुरक्षा गार्डले सुपरभाइजरको हत्या गरेका छन् । मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सुरक्षा गार्डले तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका हुन् ।प्रहरीले घटनामा उनीसहित दुई नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ । सोमबार दिउँसो कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हान्दा सुपरभाइजर ५४ वर्षीय ली पोह मेङको ज्यान…

Logo