काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बालुवाटारस्थित ललिता निवासको विवादास्पद जग्गा किनेर ठगिएको जनाएको छ ।अन्जानमा उक्त जग्गा खरिद गरेर ठगिएको भन्दै एनआरएनएले नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा समस्या आएको जनाएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव बद्री केसीले संस्थाको नाममा जग्गा रहेको तर राज्य संयन्त्रणलाई विश्वास गर्दा समस्या आएको बताए ।राज्यबाट…