सीमा अतिक्रमणविरुद्ध जर्मनीमा पनि प्रदर्शन

काठमाडौं,नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएको प्रति गैरआवासीय नेपाली संघको अगुवाइ जर्मनीमा रहेको भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ।एनआरएन आईसीसी अध्यक्ष कुमार पन्तको अगुवाइमा भएको विरोध प्रदर्शनमा विभिन्न संघसंगठनका प्रतिनिधिहरूको उपस्थिति  रहेको थियो । भारतले जारी गरेको नक्साविरुद्ध पहिले नै भारतीय दूतावासलाई एनआरएनले ज्ञापनपत्र बुझाएको थियो।आफ्ना सबै राष्ट्रिय समितिलाई विरोधको कार्यक्रम निर्देशन…

Logo