अबुधाबी ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । युएइको अबुधाबीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घको १० औँ साधारणसभामा उनले नयाँ संविधान जारी भएसँगै नेपालमा राजनीतिक स्थायित्व कायम भएको तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको बताए ।जलविद्युत् क्षेत्रमा लागानीमैत्री वातावरण निर्माण…