हिन्दुधर्म तथा संस्कृती संगठनले अमेरिकामा किन्यो आफ्नै भवन

काठमाडौं ।भुटानको एक तान्त्रिक शासनको क्रूर नितिका कारण सन् १९९२ मा भुटानका श्रीयुद्धप्रसाद आचार्य देश निष्काशित भएका थिए ।देश निष्काशित भएपछि आचार्य पूर्वी नेपालको झापा जिल्ला अन्तर्गत शरणार्थी शिविर बेल्डागीमा बसेका थिए । आफ्नै शिविरको विद्यालयमा आचार्यले सन् १९९२ देखि शिक्षक पेशा गरी स्वयंसेवक गरेका थिए । तेस्रो देश पुर्नवासमा आचार्य सन् २००८ जुलाई २२…

Logo