काठमाडौं ।बेलायतमा रहेका काभ्रे जिल्लाका कांग्रेस नेता तस्वीर लामालाई कोरोना संक्रमण भएको छ । उनको त्यहाँ स्थित लण्डन एसटि हिलर हस्पिटलमा उपचार भइरहेको छ ।लामा नेपाली कांग्रेसका तर्फबाट गत स्थानीयतहको निर्वाचनमा भुम्लु गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत रहेका थिए ।लामा बेलायत भ्रमणको क्रममा रहँदा त्यहाँ उनलाई कोरोना भाइरस लागेको थियो । जिल्लास्थित कांग्रेस नेताहरु तथा…