नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायी संस्थाहरुका ५ वटा छाता संगठनहरुले उच्च शिक्षाका लागि अष्ट्रेलियामा रहेका हजारौं विद्यार्थीलाई त्यहाँको सरकारी राहत कार्यक्रममा समेट्न र आपतमा रहेकाहरुलाई सहयोग गर्न अष्ट्रेलियाली सरकारलाई आग्रह गरेका छन् ।शैक्षिक परामर्श व्यवसायीका छाता संगठनहरु इक्यान, आइरिन, फेकन, नायर र एक्काले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै अष्ट्रेलियामा संकटमा परेका विद्यार्थीहरुको बारेमा बोलेका…