एनआरएनएमा सत्तारुढ नेकपाको वर्चस्व, कसले कति मत ल्याए ? (विस्तृत)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १४७ मतले पछि पार्दै पन्त निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी आचार्यले १ हजार ७० मत प्राप्त गर्दा पन्तले १ हजार २१७ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र महिला उपाध्यक्षमा…

Logo