एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेका छन् । अर्को सातादेखि उनीहरुलाई देश निकाला गर्ने घोषणा गरेका हुन् ।मंगलबार बिहान राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत सो कुराको जानकारी गराएका हुन् । अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधिकारीहरूले अर्को सातादेखि आप्रवासी हटाउन थाल्ने बताए ।उनले गैरकानुनी आप्रवासी रोक्न छिमेकी…