काठमाडौं । पाल्पाली सेवा समाज दोहा कतारको छैटौँ साधारण सभा जेठ २१ देखि कतारमै हुने भएको छ । कतारमा स्थापना भई समग्र पाल्पालीहरूको सुख दुःखमा साथ दिदैं आएको पालपाली सेवा समाजको छैटौं साधारणसभा जुन ४ देखि ६ सम्म अर्थात जेठ २१ देखि २३ गतेसम्म हुने भएको हो । उक्त अवसरमा साङ्गीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम…