काठमाडौं । नेपाल र जापानबीच कामदार लैजाने बारे श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच समझदारीमा हस्ताक्षर भएको हो । उक्त समझदारी पश्चात् अब सरकारी संयन्त्रमार्फत् नै नेपाली कामदार जापान लगिने बताइएको छ।सम्झौताअनुसार जापान रोजगारीमा जानका लागि ‘एन-फोर भाषा परीक्षा’ उत्तीर्ण…